सफल हुनका लागि असफल हुने डरभन्दा

सफल हुने चाहना ज्यादा हुनुपर्दछ ।
– विल कोस्बे

 

 

हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो ।

सफल हुने सबैभन्दा पक्का उपाय हो,

अझ एक पटक गर्नु ।

– थोमस एडिसन

 

 

हाम्रो महानता कहिल्यै लड्नुमा होइन,

बरू लडिसकेपछि उठ्नुमा हुन्छ ।

– कन्फ्युसियस

 


सुरूवातको सबैभन्दा पहिलो पाइलामै

हामीले दृढ निश्चयका साथ भन्न सक्नुपर्छ,

हो, म सक्छु ।
-विल स्मिथ