चीन प्राचीन संस्कृतिले समृद्ध मुलुक हो। पाँच हजार वर्ष पुरानो संस्कृति सभ्यताको अवशेष अहिले पनि चीनमा देख्न सकिन्छ। कुनै पनि देशको आत्म-स्वाभिमान र आत्म विश्वासको प्रतीक भन्नु नै सो मुलुकको सफ्ट पावर अर्थात् कला, संस्कृति, रीतिरिवाज हो। चिनियाँ बालबालिकाहरू आफ्नो कला संस्कृतिको सम्मान गर्दछन् र सानैदेखि अभ्यास पनि गर्दछन्। चीनको पल्लो शान्सी प्रान्तको सिआनका बालबालिकाहरूले कैयन् विदेशीहरूमाझ चिनियाँ पंखा नृत्यको पुरानो स्वाद पस्किएका छन्। हामी पनि हेरौं र प्रेरणा लिऔं।

 

नानीबाबुअनलाईन
थप जानकारी