१. नीलो समुद्रमा रातो ढुंगा फ्याँक्दा के हुन्छ ?

२. ब्रेकफास्ट खानुभन्दा अगाडि कहिल्यै खान नसकिने कुरा के हो ?

३. इलभ देखि ज्गलमचभम सम्म लेख्दा कतिबटा ब आउँछ ?

४.स–साना बालबालिकालाई लुगा किन्दा उनीहरूका अभिभावकले छोरालाई नीलो र छोरीलाई गुलाफी रंगको किनिदिन्छन् किन?

५. एक सयबाट १० लाई कतिपल्ट घटाउन सकिन्छ ?

 

 

उत्तरहरू

१ डुब्छ

२. डिनर

३. एउटा पनि आउँदैन

४. किनभने स–साना बालबालिका आफैं लुगा किन्न सक्दैनन्

५. एकपल्टमात्रै । किनभने अर्कोपल्ट घटाउने बेलामा १०० घटेर ९० भइसक्छ ।