१. नीलो समुद्रमा रातो ढुंगा फ्याँक्दा के हुन्छ ?
२. ब्रेकफास्ट खानुभन्दा अगाडि कहिल्यै खान नसकिने कुरा के हो ?
३. इलभ देखि ज्गलमचभम सम्म लेख्दा कतिबटा ब आउँछ ?
४.स–साना बालबालिकालाई लुगा किन्दा उनीहरूका अभिभावकले छोरालाई नीलो र छोरीलाई गुलाफी रंगको किनिदिन्छन् किन?
५. एक सयबाट १० लाई कतिपल्ट घटाउन सकिन्छ ?
उत्तरहरू
१ डुब्छ
२. डिनर
३. एउटा पनि आउँदैन
४. किनभने स–साना बालबालिका आफैं लुगा किन्न सक्दैनन्
५. एकपल्टमात्रै । किनभने अर्कोपल्ट घटाउने बेलामा १०० घटेर ९० भइसक्छ ।
प्रतिक्रिया दिनुहोस्