Home जीवजन्तु

जीवजन्तु

भिडियो गेमका कारण यस्ता स्वास्थ्य समस्या

प्रविधिको बढ्दो प्रयोगसँगै युवा र बालबालिकामा मोबाइल, ट्याबलेट, कम्प्युटरलगायत विद्युतीय उपकरणमा व्यस्त हुने क्रम बढ्दो छ । विभिन्न भिडियो गेम खेलेर उनीहरू लामो समय बिताइरहेका हुन्छन् । केही समययता अधिकांश युवा तथा बालबालिकामा पब्जी नामक भिडियो गेम खेल्ने लत बसेको पाइन्छ । जसले गर्दा मानसिक रोगको जोखिम अझ बढेको छ । अब जानौँ, पब्जीलगायत भिडियो गेमले निम्त्याउने स्वास्थ्य समस्याबारे : इन्टरनेट गेमिङ डिअर्डर हाल कतिपय...