चुटकिला :- भुइचालो

आमा - बाबू उठ भुइचालो आयो भागौ । छोरा - ह्या आमा !! चुप लागेर सुत्नुस । यो हाम्रो घर हो र ? भत्किए घरबेटी कै भत्किन्छ नि । के को टेन्सन हामीलाई ? 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

फेसबुकका यी ११ राेचक तथ्य तपाईलाई थाहा नहुन सक्छ

फेसबुकमा यस्तो पनि फिचर छ जसको मद्दतबाट तपाईले आफ्नो मृत्युपछि पनि फेसबुक अरु मानिसलाई सुम्पिन सकिन्छ। त्यसोभए कसलाई सुम्पनुहुन्छ त आफ्नो फेसबुक एकाउण्ट ? तपाईले स्ट्याटस अपडेटमा जे टाइप गरेपनि त्यो सिधैं सर्भरमा आउछ। चाहे तपाईले ती टेक्स्टहरु पोस्‍ट नगर्नुहोस्। प्रत्येक मिनेटमा फेसबुकमा १८ लाख पटक लाइक बटनको प्रयोग गरिन्छ। तपाईलाई लाग्नसक्‍छ फेसबुकमा फेक एकाउण्‍टहरु धेरै छन्। तर तपाईले सोचेभन्दा...

बाल कथा : एङ्ग्री बर्ड

- जितेन्द्र रसिक सबैले खेलेको देखेर शम्भुले पनि बाबालाई गुलेली किनिदिन अनुरोध गर्‍यो। बाबाले सम्झाउँदै भने, ‘धत्, गुलेली पनि खेल्ने कुरा हो?’ उसले जिद्दी गरे। तर, शम्भुको कुरामा उनको बाबाले ध्यान दिएनन्। शम्भु निन्याउरो मुख लगाएर घरबाट बाहिरियो। पर पुगेपछि सबै साथीको हातमा मटयाङ्ग्रा र गुलेली देख्यो। बाबाले नकिनिदिएकाले रिस उठ्यो। विद्यालय जान मन लागेन। घरबाट विद्यालय नजाँदा बाबाको...

जन्मेको बेला साटिएका दुई बालकको कथा

यो कुनै हिन्दी चलचित्रको पटकथा जस्तो लाग्छ। पहिला दुई शिशुहरू केही बेरको फरकमा जन्मिन्छन् र त्यसपछि अस्पतालमा गल्तीले साटिन्छन्। दोस्रो कुरा उनीहरू बिल्कुलै फरक पृष्ठभूमिका हुन्। एउटा परिवार आदिवासी हिन्दू हो भने अर्को मुसलमान। उत्तरपूर्वी भारतीय राज्य असामको परिवारको कथा हो यो । अधिकारीहरूसँगको लामो लडाईँपछि, दुई वर्ष नौ महिनापछि डीएनए परीक्षणको रिपोर्ट आउँछ- जसअनुसार जुन बच्चा उनीहरू हुर्काइरहेका छन् ती एकअर्काको हो भन्ने...