सामान्य ज्ञान

कम्प्युटरको नेपाली नाम के हो?

सुसाङ्ख्य

सूक्ष्म जीव हेर्ने यन्त्रलाई के भनिन्छ ?

माईक्रोस्कोप (Microscope)

शरीर भित्र हेर्न सकिने यन्त्रलाई के भनिन्छ ?

ईन्डोस्कोप (Endoscope)

सबै भन्दा गर्हौ तत्त्व कुन हो ?

युरेनियम

ध्वनिको गति प्रति सेकेण्ड कति रहेको हुन्छ ?

३३२ कि.मि.

प्रकाशको गति प्रति सेकेण्ड कति रहेको हुन्छ ?

३ लाख कि.मि.

माछा पाइने विश्नको अग्लो स्थानमा रहेको ताल कुन हो ?

रारा ताल

क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?

भक्तपुर

काठमाण्डौका अन्तिम राजा को हुन् ?

जयप्रकाश मल्ल

पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ?

प्रचण्डदेव

हाम्रा लेखकहरु

हाम्रो विषेश टिम