# महत्त्वपूर्ण कुराहरुलाई अन्डरलाइन वा हाइलाइट गरौ ।

# थोरै पढने तर पढेका कुरालाई दोहोर्‍याए याद गर्ने कोशिस गरौ ।

# समय तालिका बनाएर पढ्ने बानी बसालौ ।

# सकभर  बिहानको समयमा पढौ । यो समय दिमाग फ्रेस रहने र बाताबरणमा अक्सिजनको मात्रा पनि बढी हुने भएकोले पढेको कुरा चाडै याद हुन्छ ।

# सम्झन सजिलो र याद हुने हुनाले कथा बनाएर पढ्न पनि सकिन्छ ।

#पाठ्यपुस्तक बाहेक बाहिरी ज्ञान लिनु पनि आवश्यक छ । यसले ज्ञानको दायरा बढाउनुको साथै पढाइमा जागर पनि चलाउछ ।

#कुनै पाठ पढ्दा त्यस्को अगाडिको अक्षरबाट सुत्र बनाएर । अथवा आफुलाई मन पर्ने केही चिजहरुको नाम दिएर पनि याद गर्न सकिन्छ ।

# साथीहरू  सङ्ग बसेर सामुहिक छलफल गर्नाले पनि पढेका कुराहरु सम्झन सहयोग पुर्याउदछ ।