पेप्सीकोला, काठमाडौं, नेपाल +९७७-९८४-२२५२०७० nanibabu.online@gmail.com

नानीबाबु अनलाईन मा स्वागत छ

हाम्रो बारेमा

nanibabuonline.com नेपाली बालबालिकाका लागि ज्ञान, सूचना, सृजनात्मकता र मनोरञ्जनको साझा थलो हो । आजको संसार भनेकै हामीले हिजो बालबालिकाका रूपमा जे बुझ्यौं वा सिक्यौं त्यसैको प्रतिबम्ब हो ।आज हामी हाम्रा […]

पूरा पढ्नुहोस्

हाम्रा लेखहरु

रोचक तथ्य

विषालु भ्यागुता -अफ्रिकन बुल फ्रग

अफ्रिकीहरु अफ्रिकन बुल फ्रग प्रजातिको भ्यागुता निकै स्वादिलो मानेर खान्छन् । उनीहरु भ्यागुताको खुट्टा मात्र होइन, पूरै जिउ नै खाने गर्दछन् । यो भ्यागुता निकै विषालु हुन्छ ।

थप पढ्नुहोस्

सारको सबैभन्दा ‘डरलाग्दो’ बिरालो

सोसल मिडियामा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि ।यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा […]

थप पढ्नुहोस्

काठबाट भयो किताबको आविष्कार

मानव जातिको इतिहासलाई कोटाउने हो भने मानिसहरु पहिले प्रकृतीबाट धेरै कुराहरु सिक्ने गर्थे । लेख्ने साधान नभएका कारण मासनसहरु माटोमा, ढुंगामा, काठहरुमा लेख्ने गर्थे । बिस्तारै मानिसले बोल्न सिके र […]

थप पढ्नुहोस्

विज्ञानलाई नै चुनौती दिदैँ १०१ बर्षीय महिलाले जन्माईन् बच्चा

एजेन्सी । सामान्यतया महिलाको गर्भाधारण अवधि ४९ बर्षसम्म मानिएको छ । ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले नै प्रमाणित गरिसकेको छ । तर विश्वमा कतिपय घटनाहरुले प्रकृती […]

थप पढ्नुहोस्

अविभावक

सामान्य ज्ञान

कम्प्युटरको नेपाली नाम के हो?

सुसाङ्ख्य

सूक्ष्म जीव हेर्ने यन्त्रलाई के भनिन्छ ?

माईक्रोस्कोप (Microscope)

शरीर भित्र हेर्न सकिने यन्त्रलाई के भनिन्छ ?

ईन्डोस्कोप (Endoscope)

सबै भन्दा गर्हौ तत्त्व कुन हो ?

युरेनियम

ध्वनिको गति प्रति सेकेण्ड कति रहेको हुन्छ ?

३३२ कि.मि.

प्रकाशको गति प्रति सेकेण्ड कति रहेको हुन्छ ?

३ लाख कि.मि.

माछा पाइने विश्नको अग्लो स्थानमा रहेको ताल कुन हो ?

रारा ताल

क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?

भक्तपुर

काठमाण्डौका अन्तिम राजा को हुन् ?

जयप्रकाश मल्ल

पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ?

प्रचण्डदेव

हाम्रो विषेश टिम

गितानाथ ढुङ्गाना

व्यवस्थापक

राजेश कुमार सुबेदी

सम्पादक

सुस्मा पराजुली

बाल बिशेषज्ञ

यमुना पराजुली

सदस्य

हामी सँग अहिले जोडिनुहोस्

सम्पर्क