विषालु भ्यागुता -अफ्रिकन बुल फ्रग

0
328

अफ्रिकीहरु अफ्रिकन बुल फ्रग प्रजातिको भ्यागुता निकै स्वादिलो मानेर खान्छन् । उनीहरु भ्यागुताको खुट्टा मात्र होइन, पूरै जिउ नै खाने गर्दछन् । यो भ्यागुता निकै विषालु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here