Tuesday, 23 April, 2024   |  

जितेन्द्र रसिक

jitendrarasic@gmail.com

आख्यानकार,कवि तथा बालसाहित्यका सर्जक हुनुहुन्छ  । उहाँका एलिएनकाे पृथ्वी भ्रमण, एङ्री बर्ड, हावा फल्ने रुख र बेलबहादुरसँग बिहे बालकथा कृति सहित अन्य विधाका एक दर्जन कृति प्रकाशित छन्  । रसिक विशेष गरि बाल साहित्यका विविध विधा, आख्यान, कविता, गजल,गीत र इतिहास र स‌स्कृति लगायतमा कलम चलाउनु हुन्छ ।