Saturday, 20 April, 2024   |  

शाश्वत पराजुली

वि.सं. २०२६ मंसिरमा जन्मनु भएका सर्जक पराजुलीका दुई दर्जन भन्दा बढी बालकथा र चित्रकथाका किताब् प्रकाशित छन्। उहाँले दर्जनौं बाल पुस्तकहरूको सम्पादन पनि गरिसक्नु भएकाे छ ।