nanibabuonline.com नेपाली बालबालिकाका लागि ज्ञान, सूचना, सृजनात्मकता र मनोरञ्जनको साझा थलो हो । आजको संसार भनेकै हामीले हिजो बालबालिकाका रूपमा जे बुझ्यौं वा सिक्यौं त्यसैको प्रतिबम्ब हो ।आज हामी हाम्रा बालबालिकालाई जे सिकाउँछौ वा जसरी हुर्काउँछौं त्यो नै भोलिको संसार हो । यही तथ्यलाई महसुस गर्दै आम बालबालिका, तिनका अभिभावक, शिक्षक, विद्यालय, शिक्षाविद्, नीति–निर्माता र सम्बद्ध सबैका सरोकारहरूलाई प्रस्तुत गर्ने साझा चौतारीका रूपमा हामीले यो अनलाइनलाई अघि बढाउने प्रयत्न गरेका छौं । यसमा तपाईंरूको साथ, सहयोग एवं रचनात्मक सुझावको सदैव अपेक्षा गर्दछौं ।

Pepsicola, Kathmadu,Phone : 9842252070 Email : nanibabu.online@gmail.com

Facebook : facebook.com/Nanibabu-Online

Twitter: @nanibabuonline

नानीबाबु अनलाइन डट कम परिवार