मानिसको दिमाग बगैंचाजस्तै हो ।

यसमा हामीले असल बिरुवा लगायौं भने बगैंचा हराभरा र सुन्दर बन्छ ।

रोपेनौं भने त्यहाँ झारपात मात्र उम्रन्छ ।

त्यसैले मस्तिष्कमा निरन्तर सकारात्मक सोचाई राखौं ।

नभए नकारात्मक सोचाईले स्वतः त्यो खालि ठाउँ भरिनेछ ।