तपाईंका नानीहरू चिमको उज्यालोमा मडारिने पुतलीसँग जिस्किन्छन् ? त्यसो भए उनीहरूलाई राति देखिने पुतली -टसक मथ) सँगबाट जोगाउनुस् । आँखा सुकेर ज्योति गुम्ने रोग अर्थात् सिजनल हाइपर एक्युट पान युभिआइटिस -सापु) हुनुको कारण यस्तै पुतलीसँगको चलखेल रहेको नेत्र चिकित्सकहरू बताउँछन् ।